एनआरएनए क्यानाडाले महिला दिवस मनाउने

क्यानाडा । गैर–आवसीय नेपाली संघ एनआरएनए क्यानाडाले १०९ औं अन्तराष्ट्रि महिला दिवस मनाउने भएको छ । आगामी मार्च १ तारिखका दिन महिला सरोकारका बिषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरेर अन्तराष्ट्रिय महिला दिवस मनाउने भएको हो। नेप्लिज क्यानेडियन महिला एशोसियसनको सहकार्यमा एनआरएन क्यानाडाले आयोजना गर्ने उक्त कार्यक्रममा आफ्नो ४ वर्षे कार्यकाल सकाएर नेपाल फर्कन लागेका क्यानाडाका … Continue reading एनआरएनए क्यानाडाले महिला दिवस मनाउने